• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: खप्परध्वज18 plus

एकपटक खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो । बिचबाटोमा पुगेपछि
उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर
गाडी रोक्ने आदेश दियो ।
बन्दुकेः ए....हेण्डस् अप ! महिलामाथी हातपात गरेको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर ।
बन्दुकेः गिद्धे दृष्टि लगाएको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर ।
बन्दुकेः मौका पर्दा चौका हानेको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर, म प्राकृतिक रुपमा नै नपुंसक हुँ ।
बन्दुकेः एक्लै दुक्लै भेट्दा कि पुंसक हृन्छस् कि ?
खप्परध्वजः हुन्न हजुर हुन्न । टेष्ट गरि हेर्नोस्, त्यस्तो भए गोली ठोके पनि हुन्छ ।
बन्दुकेः त्यसो भए मेरी प्रेमिकालाई पर शहर सम्म लिफ्ट देउन यार !